साहित्य
»
अन्जु पन्तले मेरो जिबन येशुले नै बचाएका हुन् भन्दै स्टेजमै यसरि रुन थाले पछि
अन्जु पन्तले मेरो जिबन येशुले नै बचाएका हुन् भन्दै स्टेजमै यसरि रुन थाले पछि
पथरी / कृष्टचियन धर्मकाे प्रचारका लागि माेरङकाे पथरीशनिस्चरे अायाेजना गरेकाे सांस्कृतिक कार्यक्रममा नेपालकी प्रख्यात गायिका अञ्जुपन्त भावविहल बनेकि छिन । अाफुले पाएकाे जिवन येशु ख्रिष्टमा समर्पित गरेकाे गरेकाे भन्दै उनि स्टेजमै अासु अासु हुदै भावविहल बनेकि हुन ।
Anju-panta-

बिभिन्न राेगहरूले ग्रसित बिरामिहरूलार्इ निकाे पार्न माेरङकाे पथरीशनिस्चरे नगरपालिकामा अायाेजना गरीएकाे राहत संकलनकाे कार्यक्रममा गायिका अञ्जु येशुकाे प्रार्थना गर्ने क्रममा एकाएक रून थालेकि थिइन । येशुकै कारण अाफुले जिवन दान पाएकाे बताउने अञ्जु पछिल्लाे समय सार्वजनिक कार्यक्रमहरूमा पनि कृष्टिचयन धर्म र येशुकाे बिषयमा खुलेरै चर्चा गर्न थालेकि छिन ।
anju-pant
उनले त्यहापनि १ दर्जन क्रृष्टेन गितहरू प्रस्तुत गरिन । गित गाउदै गर्दा बिचमा प्राथर्नाकाे पालामा भने उनि अाफै रून थालिन उनले येशु नै जिवनकाे उत्कृष्ट मार्ग रहेकाे बताउदै सबैलार्इ यशुकाे सरणमा अाउन अाग्रह पनि गरिन ।
यू सि एफ शिबिर पथरीशनिश्चरेले आयोजना गरेको कायक्रममा तिलक राई सभापति रहेका थिए भने प्रमुख अतिथी मोरङका सभासद चन्डी प्र. राइ र बिसिष्ठ अतिथि झापा जिल्लामा काराघार प्रमुख योग्य राज निरौला रहनुभएकाे थियाे । कार्यक्रम बैशाख २ गते यू सि एफ शिबिर पथरीशनिश्चरेले आयोजना गरेकाे थियाे । श्रोत पुर्बेली न्युज बाट
0 comments
Write Down Your Responses