यि युवतीले सुहागरातको दिन गरेको कर्तुतले दुलहाको होश हवास नै उड्यो
एजेन्सी । भनिन्छ विबाह दुई परिवारको बन्धन हो । तर भारत राजस्थानकी एक युवतीले सुहागरातको अघिल्लो दिन यस्तो षड्यन्त्र रचिन् जसलाई देखेर दुलहाको होश हवास नै उड्न पुग्यो । तस्विरमा देखिएकी यि युवती वंदना हुन् । जस्ले अन्य सामान्य मानिसले झै एक दुई विहे नगरी कुल १४ वटा विहे गरिन् । जसमा उनी बक्काईदा दुलही बनेरै दुलहाको घरमा पनि गइन् र सुहागरातकै दिन सारा सामान लुटेर फरार भएको भारतीय मिडियाले उल्लेख गरेको छ । यि चलाख युवतीले उक्त धन्दा एक्लैले नगरी अन्य साथीहरुसँग मिलेर योजनागत तरिकाले गर्ने गर्छिन् । जसमध्येका उनका सहयोगीहरुलाई प्रहरीले पक्राउ गरिसेको छ तर चतुर युवती भने अझै फरार छिन् । प्रहरीले बन्दनाका अलावा उक्त गिरोहका अन्य केही युवती समेत फरार रहेको भन्दै खोजीकार्यलाई तिब्रता दिइरहेको भारतीय मिडिायाले उल्लेख गरेको छ ।

0 comments
Write Down Your Responses