५ सय केजी तौल भएका यि मानिस बढी तौल भएकै कारण ७ वर्षसम्म कोठाबाट बाहिर निस्नि सकेनन्
एजेन्सी । तपाई हामीले देखेका मोटा मानिसको तौल कति हुने गरेको छ ? १५०, २०० वा ३०० केजी ? तर तपाई हामीले सोचेको भन्दा कैयोँ गुणा बढी तौल छ तस्विरमा देखिएका पैट्रिक जुएलको । जो पहिले एएटा रेष्टुरेष्टमा म्यानेजरको काम गर्थे । petric fat man ५ फुट ७ इन्च उचाई भएको पैट्रिक जुएलको एक समय ४८६ केजी तौलका कारण उनी लामो समय थलीए । अत्यधिक मोटो पनाका कारण उनलाई अस्तलान लग्त त टाणको कुरा ढोकाबाट समेत निस्किन धौ धौ पथ्र्यो । शरीरको तौल अत्यधिक बढी भएका कारण उनी ७ वर्षसम्म त घरमा नै नजरबन्द जस्तै भए । कहीँ हिँड्नै नसक्ने भएपछि उनी बिरुतारामा नै थलीए । उक्त समयपछि जब उनको शरीर केही कम भयो उनका लागी छुट्टै एम्बुलेन्सको प्रयोग गर्न थालीयो । अस्पतालमा १ वर्ष राखेपछि अहिले उनको तौल २५८ केजीको छ ।

0 comments
Write Down Your Responses