६ दशमलव ८ म्याग्निच्यूडको भूकम्प म्यानमारमा जाँदा नेपालमा पनि भूकम्प

काठमाडौं, १ वैशाख । म्यानमारमा गएको भूकम्पको धक्का नेपालका विभिन्न स्थानमा पनि महशुश गरिएको छ । म्यानमारमा नेपाली समय अनुसार साझ ७ बजेर ४० मिनेट जादा ६ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का नेपालको पूर्वी भेग र काठमाडौं तथा भारतका विभिन्न स्थानमा पनि महशुश गरिएको थियो ।

0 comments

Write Down Your Responses