यी हुन् श्रीमतीको हत्या गरेर रातभर शवसँग सेक्स गर्ने क्रुर हत्यारा : यस्ता छन घटना बिवरण
मुम्बर्इ / मायाप्रेम, विहे र यौनसम्बन्धका कारणले कस्ता कस्ता घटना निम्तन्छन् । मानिसहरु कतिसम्म घिनलाग्दो क्रियाकलाप गर्न सक्छन यसको कुनै अन्दाजा नै लगाउन सकिन्न । भारतमा यस्तै एउटा घिनलाग्दो र पत्यार नै गर्न नसकिने अनौठो घटना सार्वजनिक भएको छ । घटना भारतको राजधानी नयाँदिल्लीस्थित निहाल विहारको हो । जहाँ एक पुरुषले मदिराको नशामा पत्नीको हत्या गरेर एउटा घिनलाग्दो कर्तुत गरेका छन् जसले प्रहरीको समेत होस उडेको छ । अवैध सम्बन्धको चक्करमा पहिला महिलाको हत्या गरे । त्यसपछि पनि उनको यौन तृष्णा नमेटिएपछि पत्नीको शवसँग रातभरी सेक्स गरिरहे । यसरी बनेको थियो उनीहरुको सम्वन्ध दिल्लीको बककरवला बस्ने २१ वर्षीय मोनिकाको यूपी बुलन्दशहरका २५ वर्षीय प्रदीपसँग प्रेम बस्यो । दुबैबीच ६ महिनासँग माया प्रेमको सम्बन्ध चल्यो । त्यसपछि परिवारको सहमतिमा उत्तर प्रदेशको गंगा घाटमा दुबै सात फेरा लगाएर विहे गरे । विवाह पछिको सम्वन्ध टिकेन. घट्यो यस्तो घटना : उनीहरु बिचको सम्बन्ध धेरै लामोसमय सम्म टिक्न सकेन् । पति प्रदीपले मदिराको नशामा पत्नीलाई पर्खाल ढोक्काएर हत्या गरे ।उनी रगतले लतपतिएर वेहोस हुँदै जमिनमा खसिन् । प्रदीपले रगतले भरिएको उनको अनुहार पानीले धोए । त्यसपछि उनलाई विस्तरामा लगेर गए । र शवसँग लगातार सेक्स गरेर यौन तृष्णा मेटाउन थाले । उनी रातभर पत्नीसँग सुतेका पनि थिए । विहान निद्रा खुल्दा शवलाई कोठामै छाडेर फरार भए । स्रोत : भारतीय सञ्चार माध्यम

0 comments
Write Down Your Responses