भारतसँग झुक्दै नझुकेका पूर्व प्रधानमन्त्री ओली, घर फर्किदा साथ बुबासँग यसरी झुके

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा पुगेपछि बाबु मोहनप्रसाद ओलीलगायतले स्वागत गर्दै । ९ महिने सरकारको नेतृत्व गर्दा भारतसँग नझुकेका तत्कालीन प्रधानमन्त्री ओली बाबुसँग झुकेर गरेको सम्मान सहितको यो तस्विर सामाजिक संजालमा औधी रुचाइएको छ । तस्बिर रमेश गिरी

0 comments

Write Down Your Responses