प्रचण्डलाई आफ्नै बुहारी र नातिको आँशुले नपिरोस् !

काठमाडौं । कुनै बेला यस्तो थियो, माओवादी छापामाराहरूले तत्कालिन नेकपा माओबादीका अध्यक्ष प्रचण्डको आदेश भन्दै बहुविवाह गर्नेहरूलाई भाटे कारवाही गरेर गाउँ निकालासम्म गर्थे । द्वन्द्वकालमा बहुविवाह गरेको वा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राखेको कारण माओवादी छापामार कयौंले यातना मात्रै पाएनन्, ज्यान समेत गुमाउनु प¥यो । माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालकोे दोस्रो बुहारीका रुपमा ०६४ माघ ३ मा प्रचण्डको घरमा भित्रिएकी थिइन् । तर बिहे गरेको ६ बर्षमै सिर्जना प्रचण्ड निबासबाटै निकालाको सिकार मात्रै भईनन्, उल्टै यातना समेत भोग्न बाध्यभइन् ।balchhi1 तर आज परिस्थिति ठीक उल्टो भएको छ । सिर्जना त्रिपाठी– यो नाम प्रायः सबैलाई थाहा छ । किनकी उनी माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालकोे दोस्रो बुहारीका रुपमा ०६४ माघ ३ मा प्रचण्डको घरमा भित्रिएकी थिइन् । तर बिहे गरेको ६ बर्षमै सिर्जना प्रचण्ड निबासबाटै निकालाको सिकार मात्रै भईनन्, उल्टै यातना समेत भोग्न बाध्यभइन् ।prakash-son2 प्रचण्डले घरबाट निकालेपछि सिर्जना अहिले पोखरास्थित माइतीघरको शरणमा छिन् । र उनी आफ्नो श्रीमान र ससुराप्रति आक्रोशसँगै पीडा पोखिरहेकी छिन् । सिर्जनाले टेलिफोनमा भनिन्, ‘ससुरा प्रचण्ड त ठीकै थिए तर सासु सीताको अपमान र यातनाका कारण माइत आएर वस्नु प¥यो ।’ प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जनाले पोखराबाटै स्नातकोत्तर उतीर्ण गरिसकेकी छिन् । प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई अहिलेसम्म विवाह दर्ता समेत नभएकोमा दुखेको पोखिन् । छोराको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना गर्न समेत कठिन भएको सिर्जनाले सुनाईन् । सिर्जनाले भाबुक हुँदै भनिन्, ‘प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर मसँग के छ आधार ? खै त्यहीँ आधारको लागी लडिरहेको छु । तर आजसम्म पाएको छैनँ ।’ माईत गएदेखी प्रचण्डले समेत एक बचन घर आएर बस्न नभनेकोमा सिर्जनाले चित्त दुखाईन् । ‘मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो ।’ सिर्जनाले दुख पोख्दै भनिन्, ‘म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन, त्यहीं भएर छोरा स्कूलमा पढ्न समेत पाएको छैन ।’ सिर्जनाले भाबुक हुँदै भनिन्, ‘प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर मसँग के छ आधार ? खै त्यहीँ आधारको लागी लडिरहेको छु । तर आजसम्म पाएको छैनँ ।’ माईत गएदेखी प्रचण्डले समेत एक बचन घर आएर बस्न नभनेकोमा सिर्जनाले चित्त दुखाईन् । ‘प्रकाशले विभिन्न तरिका पछिल्लो समय मसँग सम्बन्धविच्छेद मागिरहेका छन् ।’ सिर्जनाले भनिन्, ‘तर, म किन दिन्छु र यति सजिलै । मैले भखैरैमात्र डिग्री पढेर सकँ,े हेरौँ अगाडि के हुन्छ !’ अर्काकी श्रीमती बिना मगरलाई भगाएर हिंड्ने प्रकाश दाहाल र अरुको घरबार बिगार्ने बिनामगर दुवैलाई कारबाही गर्न पार्टी पंक्तिबाट ठूलो दबाब थियो । तर प्रचण्डले ६ महिना निलम्बनको नाटक गरेर दुवैलाई उन्मुक्ति दिएपछि प्रकाश र बिनालाई मिलाउन प्रचण्डकै सहमति थियो भन्ने आशंका पनि भएको छ । प्रकाश र बिनामाथिको कारबाही फिर्ता भएपछि आफू असुरक्षित भएको भन्दै सिर्जना माईतीघरमा गएकी थिइन् । धेरै कुराहरू भन्नुपर्ने भए पनि प्रचण्डको राजनीति जोगियोस् भनेर आफू चुप लागेर बसेको उनले बताईन् । तर प्रचण्डले ६ महिना निलम्बनको नाटक गरेर दुवैलाई उन्मुक्ति दिएपछि प्रकाश र बिनालाई मिलाउन प्रचण्डकै सहमति थियो भन्ने आशंका पनि भएको छ । प्रकाश र बिनामाथिको कारबाही फिर्ता भएपछि आफू असुरक्षित भएको भन्दै सिर्जना माईतीघरमा गएकी थिइन् । धेरै कुराहरू भन्नुपर्ने भए पनि प्रचण्डको राजनीति जोगियोस् भनेर आफू चुप लागेर बसेको उनले बताईन् ।
सासु सिताले छोरा प्रकाशको जेठी श्रीमती प्रभा बोगटीलाई साइड लगाएका थिईन् । सिताले आफ्नै मागे दिएकी माईती गाउँकी सिर्जनालाई पनि साइड लगाउने सोच छिन् । ‘न मेरो विवाह दर्ता छ न त छोराको जन्म दर्ता ।’ उत्ता प्रकाश लाजिम्पाटमा बसेर छोरा समेत आफ्नो नभएको भन्दै फोन गरेर तनाब दिने गरेको सिर्जनाले बताईन् ।prakash budi तिनै प्रकाशले केही समय अगाडी मात्रै एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ । सारै दुःख लाग्यो ।’ सिर्जनाले रुँदै भनिन् । अब सिर्जनालाई कसले न्याय दिने ? उनको बच्चाले पढ्न पाउँने कि नपाउँने ? मैले प्रचण्डलाई समेत भनेको थिएँ, ‘मेरो छोराको डिएनए परिक्षण गरिदिनुस् ।’ प्रभा बोगटीसँग छुटेपछि सीता दाहालले आफँैले रोजेर माइती कास्की, हेम्जाकी सुजनालाई बुहारी बनाएकी थिइन् । ‘मैले मन पराएको हो र प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै प्रकाशले केही समय अगाडी मात्रै एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ । सारै दुःख लाग्यो ।’ सिर्जनाले रुँदै भनिन् । अब सिर्जनालाई कसले न्याय दिने ? उनको बच्चाले पढ्न पाउँने कि नपाउँने ? प्रचण्डलाई आफ्नै बुहारी र नातिको आँशुले पोल्ने त होइन ? .

0 comments

Write Down Your Responses