यस्तो छ नव गठबन्धन सँगको भारतिय योजना पुरा हेर्नुहोस

काठमाडौं,९ साउन । कांग्रेसका शेर बहादुर देउवा लगायतलाई किनेर र माओबादीका कृष्णबहादुर महरा, प्रचण्डलगायत केहीलाई बाध्यतामा पारी नेपालमा आफु अनुकुलका केही मागहरु पुरा गर्न भारतले बन्न लागेको नयाँ गठबन्धन संग बाह्र बुदे लिखित सम्भौता गरी ओली सरकार ढाल्न लागि परेको खुलासा भएको छ

संबिधान कुनै पनि हालतमा लागु हुन नदिने र लागु हुन नसकेको भन्दै खारेज गर्ने, हिन्दु राज्य घोषणा गर्न लगाउने, सके शक्तिशाली राजा नसके नाम मात्रको राजा भएपनि ल्याउने, चिनका राष्ट्रपतिको नेपाल भ्रमण कुनै पनि हालतमा हुन नदिने, मधेशको कुरा भन्दै बिखन्डनकारीको माग पुरा गर्ने लगायतका मागहरु भारतले राखेको र सरकार ढलाउनकै लागि प्रचण्ड र देउवाले यस्तो राष्ट्रघाति सम्झौतामा हस्ताक्षर गरेका छन यस सँगै कांग्रेसमा शंशाक, शुजाता लगायतका केही नेताहरु बिपक्षमा उभिएको र माओबादीमा नारायण काजी समुह त यस सहमतिको बिरुद्धमा बिद्रोह नै गर्ने मनस्थितीमा रहेको स्रोतको दावी रहेको छ । त्यस्तै एमाले भित्र पनि केही भारत पक्षधरहरु ओलीले राजिनामा गर्नुपर्ने कुरा उठाईरहेका छन । केही समयदेखि नेपाल सँग रुष्ट हुदै आएको र नेपालको आन्तरिक मामिला सँग खेल्न नपाएको भारत अब निकै मेहनतका साथ अहीले बन्ने गठबन्धनलाई आफु अनुकुल काम गराउन र आफ्ना भनेका कुराहरु मान्न लिखित सहमति नै गरी दिर्घकालीन योजना सफल पार्न लागि परेको छ । भारतको केही समय प्रचण्डलाई प्रधानमन्त्री बनाउने र हरेक क्षेत्रमा भारत हाबी भई केही आफ्ना मागहरु पुरा गराउन तिर लाग्ने योजना रहेका छ भने अब बन्ने गठबन्धनको देउवा र प्रचण्डले यस बिषयमा लिखित सहमति गरिसकेका छन । यो संबिधान कुनै पनि हालतमा लागु हुन नदिने र लागु हुन नसकेको भन्दै खारेज गर्ने, हिन्दु राज्य घोषणा गर्न लगाउने, सके शक्तिशाली राजा नसके नाम मात्रको राजा भएपनि ल्याउने, चिनका राष्ट्रपतिको नेपाल भ्रमण कुनै पनि हालतमा हुन नदिने, मधेशको कुरा भन्दै बिखन्डनकारीको माग पुरा गर्ने लगायतका मागहरु भारतले राखेको र सरकार ढलाउनकै लागि प्रचण्ड र देउवाले यस्तो राष्ट्रघाति सम्झौतामा हस्ताक्षर गरेका छन । यस्का लागि देउवा र माओबादीका कृष्ण बहादुर महरा निकै लागि परेको जानकारी पनि स्रोतको छ । अबको नयाँ गठबन्धनले भारत संग गरेको लिखित सहमति र नयाँ गठबन्धनको सरकार बन्ने संकेत देखिएपछि भारतले नेपालको आउदा घटना र भबिष्यबारे लेख्न सुरु गरीसकेको जानकारी बाहीर आएको छ । देउवा, लोकमान सिंह कार्की र बाबुरामलाई राष्ट्रिय शक्ति केन्द्रमा जसरी पनि ल्याउने र भारतको ईशारामा अझै केही बर्ष नेपाल चल्न दिने ग्राण्ड डिजाईन रहेको छ । कांग्रेस र माओबादीमा भारतको कुरा पुर्ण रुपले सबै नेताले नमान्ने र बिबाद भईरहने सम्भावना रहेकाले भारतले लोकमानको सम्भावनालाई निकै जोड दिईरहेको छ । त्यस्तै नयाँ चुनावको सम्बन्धमा भने भारतले नै नेपालमा गठन गरेको बाबुराम नेतृत्वको नयाँ शक्तिलाई ब्यापक पारि नयाँ शक्ति पार्टिले देशमा बहुमत ल्याउने निश्चीत भएपछि मात्र चुनाव गर्ने योजना छ । ओली सरकारको पालामा चिनियाँ राष्ट्रपति नेपाल आउने र चुनाव समेत गर्ने दृढता रहेका र संबिधान कार्यान्वयनको नजिक पुगिसकेकाले भारत निकै आतिएको थियो । अबको नयाँ गठबन्धनले भारत संग गरेको लिखित सहमति र नयाँ गठबन्धनको सरकार बन्ने संकेत देखिएपछि भारतले नेपालको आउदा घटना र भबिष्यबारे लेख्न सुरु गरीसकेको जानकारी बाहीर आएको छ । नेपाली कानूनबाट

0 comments

Write Down Your Responses