श्रीमानले समय नदिएपछि यी महिलाले छोराकै शिक्षकसँग
एजेन्सी । प्रेममा उमेर र धर्मको कुनै परवाह हुँदैन् तर, सम्बन्धको मर्यादा टुट्यो भने त्यो प्रेम अनैतिक पनि हुनसक्छ । यस्तै भएको नोएडामा । सफ्टवेयर इन्जिनियरकी श्रीमतीको छोराकै शिक्षकसँग प्रेम र शारीरिक सम्बन्ध बसेको छ । प्रेम सम्बन्ध करिब एक वर्षदेखि चलिरहेको थियो । कक्षा तीनमा पढ्ने छोराको होम ट्युसनका लागि सफ्टवेयर इन्जिनियरले एक जना निजी शिक्षक श्याम दीक्षितलाई खटाएका थिए । छोरालाई लिएर उनकी श्रीमती शिक्षक श्यामको घर जान्थिन् । केही दिन श्यामको बच्चाकी आमासँग दोस्ती भयो र दुबै एकअर्काको नम्बर साटासाट गरे । दुबैबीच ट्युसन क्लास बाहिर पनि फोनबाट कुराकानी हुन थाल्यो । कुराकानी भेटघाटसम्म पुग्यो र त्यहाँबाट दुबैबीच प्रेम सम्बन्ध बस्यो । सफ्टवेयर इन्जिनियर घरमा नभएको मौकामा उनी श्रीमती श्यामलाई घरमा बोलाउन थालिन् । साथै दुबै जना लामो समय एकअर्कासँग विताउन थाले । दुबै जनाको भेटघाट होटलको वेडसम्म पुग्यो । समाचार अनुसार आफ्नै काममा व्यस्त सफ्टवेयर इन्जिनियरले समय नदिएपछि उनकी श्रीमती यसरी छोराका शिक्षक नजिकिइन् र आफ्नो देह सुख प्राप्त गर्न थालिन् । तर, एकदिन सफ्टवेयर इन्जिनियरले यो कुरा थाहा पाएर आफ्नो छोरालाई ट्युसनबाट छुटाएर आफ्नी श्रीमतीलाई पनि धम्की दिए । त्यसपछि उनले शिक्षकसँग टाढा बस्ने निर्णय गरिन् ।

0 comments
Write Down Your Responses